बनेपा नगरपालिका वडा नं .१ मा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय रिमाल श्रेष्ठको तीन वर्षको छोरा रिदेश श्रेष्ठको करेण्ट लागेर मृत्यु भएको हो । घरमै पानी तान्ने मेशिनको तारमा खेल्ने क्रममा करेण्ट लागेर उपचारको लागि बनेपा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



