काठमाडौं । राष्ट्रिय वाणिज्य बैंककाे विशेष साधारण सभा भदौ ५ गते हुने भएकाे छ । बैंक सञ्चालक समितिको साउन २० गते बसेको बैठकले सो दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा बैंकको दरबारमार्ग शाखा कार्यालयमा दिउँसो २ बजे सुरु हुनेछ । बैंकले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव राखेर विशेष सभा बोलएको हो ।
प्रतिकृया दिनुहॊस