काठमाडौं ४ मा राजन भट्टराईको अग्रता

काठमाडौं । प्रतिनिधी सभा  काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक नतिजामा वाम गठबन्धनको तर्फबाट एमालेले अग्रता  लिएको छ।एमाले उम्मेदवार राजन भट्टराईले १२ सय ३९ मत ल्याएका छन् भने कांग्रेसका गगन थापाले १०४१ मत प्राप्त गरेका छन्।  भट्टराई गगन थापा भन्दा १ सय ९८ मतले अगाडि छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री