प्राइम बैंकको सीईओमा पुनः मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नारायणदास मानन्धर पुनः नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्ती गरेको हो ।

यस बैंकको स्थापनादेखि नै सीईओको रुपमा रहेका मानन्धरले यस बैंकमा १२ वर्ष अर्थात तीन कार्यकाल पूरा गरिसकेका छन् । उनी चौथो कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री