प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि  सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा भोलि बिहीबार मतदान हुँदैछ । दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन् । सबै कर्मचारी केन्द्रमा पुगी हिजै देखि परिचयपत्र वितरणको काम शुरु गरिसकेका  छन्

यो निर्वाचनले आगामी पाँच वर्षका लागि मुलुकको भविष्य निर्माण गर्ने छ । विहान सात बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि निर्वाचन कार्यालयहरुले सबै तयारी पूरा गरेको जनाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री