सानो भर्याङमा महालक्ष्मी विकास बैंकको शाखा

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको सानो भ¥याङमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता समेत जनाएको छ ।उक्त शाखा सञ्चालनमा आए पश्चात्  बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप