सम्झना भण्डारी र हेमन्त कान्छा ‘बहिनी नाचिन्’ बजारमा (भिडियाे)

काठमाडौं । तीज नजिकिँदै गर्दा गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीले नयाँ गीत बजारमा ल्याएका छन्।  ‘बहिनी नाचिन्’ बोलको गीत पृथ्वी इन्टरटेन्टमेन्ट बाट बजारमा आएको हो।  सपना रसाइलीको शब्द संयोजनमा रहेको गीतमा गायक हेमन्त कान्छाले संगीत भरेका हुन्।

गीतको भिडियो शिव विकको निर्देशनमा बनेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा रेशम फिरिरि, हेमन्त कान्छा रसाइली, विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी, एलिना ठकुरी, रुपा सुनार लक्ष्मी भण्डारीले अभियन रहेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री