खेत जोत्दै गर्दा ट्याक्टरले किचेर चालकको मृत्यु

काठमाडौं ।  मोरङको जहदा गाउँपालिका.१ मा खेत जोत्दै गरेको ट्याक्टर पल्टिएर  १ जनाको मृत्यु भएको छ । को २ त ९०४६ नम्बरको ट्याक्टरले किचेर चालक ४१ वर्षीय दीपक सरवरियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री