कामना सेवाकोे ९७औं शाखा कास्कीको पुरुन्चौरमा

काठमाडौँ । कामना सेवा विकास बैंकले पोखरा महानगरपालिकावडा नं. १९ स्थित पुरुन्चौरमा  ९७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको कारोबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुभारम्भ गरेका हुन् ।

कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस