गीता अधिकारीको तीजको गीत सार्वजनिक

काठमाडाैँ ।पत्रकार गीता अधिकारीको यसपाली ‘तीजैमा ब्रत बसी’ भाकाको  तीज गीत सार्वजनिक भएको छ। गीता अधिकारीको शब्द ,सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र पत्रकार गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप