स्मिताले ल्याइन नयाँ गीत ‘जालैमा पार्छु’

काठमाडाैँ । स्मिता दाहालले आफ्नो नयाँ गीत ’जालैमा पार्छु’ सार्वजनिक गरेकी छन् । एक कार्यक्रमकाबीच उनले एक नारायण भण्डारीको शव्द तथा आशिष अविरलको संगीतमा रहेको गीत सार्वजनिक गरेकी हुन्।

स्मितालाई पुरूष स्वरमा अविरलले साथ दिएका छन्।

[youtube https://www.youtube.com/watch?v=RuFvYLMooKw]

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री