कामना सेवा विकास बैंककोे दुई शाखा थपिए

काठमाडौं । कामना सेवा विकास बैंकले म्याग्दीको बेनी बजार र नवलपरासी पूर्वको गैंडाकोटमा एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । नयाँ दुई शाखासँगै बैंकको शाखा संख्या ९६ पुगेका छन् ।

बेनी शाखा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । त्यस्तै अर्को शाखा गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस