मतपेटिका ल्याउँदै गर्दा बम विष्फोट

काठमाडौं ।जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा   बम विष्फोट भएको छ । बम विष्फोटबाट  शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् । मतपेटिकामा भने कुनै  पनि क्षति  नभएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री