अष्ट्रेलियामा शक्तिशाली भूकम्प

सिड्नी । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।भूकम्पका कारण भएकाे क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा टिपर खस्दा धादिङका दुई युवाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। …

प्रतिकृया दिनुहॊस