ग्लोबल आइएमईको विशेष साधारण सभा साउन १४ गते

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारणल सभा साउन १४ गते हुने भएको छ । साधारण सभामा बैंकले हाथवे फाइनान्स कम्पनीलाई एक्वीजिशन गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिविदन माथि छलफल गर्ने जनाइएको छ ।

 

ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर गर्ने प्रयोजनका लागि असार २२ गतेबाट सेयर कारोबार बन्द रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री