नबिल बैंकद्वारा कर्मचारी सम्मानित

काठमाडौं । नबिल बैंकले आफ्नो ३५ औं वार्षिकोत्सवको अवसर पारेर बैंकमा २५ वर्षभन्दा बढी समय निरन्तर सेवा पुर्‍याएका कर्मचारीलाई सम्मान गरेको छ । बैंंकका अध्यक्ष शम्भुप्रसाद पौड््यालले हालै आयोजित एक समारोहबीच कर्मचारीहरूलाई स्मारिका प्रदान गरी सम्मान गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री