यतीको जहाज धावनमार्गमा चिप्लियो

काठमाडौं । नेपालगन्जबाट  यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको एटीआर ७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको हो । जहाजका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको  छ । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री