काठमाडौं । नेपालगन्जबाट यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको एटीआर ७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको हो । जहाजका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ ।
तपाईंको प्रतिकृया



