सानिमा लाइफको ६० करोडको आइपीओ आउने

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । इन्स्योरेन्सले ६० करोड रुपैयाँको साधारण सेयर जारी गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

इन्स्योरेन्सले उक्त साधारण सेयर जारी गरेपछि नियामक निकाय बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क …

प्रतिकृया दिनुहॊस