सिभिल बैंकको शाखा बाराको गंजभवानीपुरमा

काठमाडाैँ । सिभिल बैंकले बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ।

शाखाको उद्घाटन महागढीमाई नगरपालिका मेयर उपेन्द«प्रसाद यादवले गरे। शाखाको उद्घाटन समारोहमा सिभिल बैंकको प्रदेश नं. २ काप्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, राजनीतिज्ञ, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको बाक्लो उपस्थिति रह्यो।

महागढीमाई शाखा सहितसिभिल बैंककोे कुल शाखा संख्या ९१ पुगेकोे बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री