काठमाडौं । यू–१९ एसिया कपमा हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको छ । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर रित गौतम १३ पवन सरार्फ ३९, खड्ग बहादुर बोहराले ८ रन बनाए ।
तपाईंको प्रतिकृया




