काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको ३५ लाख ७७ हजार १३२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट वितरण गरेको बाेनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
यॊ पनि हेर्नुहॊस
आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …
प्रतिकृया दिनुहॊस