एक दिवसीय विश्वकप क्रिकेट : जितबिहिन बन्दै घर फर्कियो अफगानिस्तान

काठमाडाैँ । एक दिवसीय विश्वकप क्रिकेट अन्तगर्त बिहीबार खेलिएको खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई २३ रनले पराजित गरेको छ ।

३१२ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको अफगानिस्तानले ५० ओभरमा २८८ रन मात्रै बनाउन सक्यो ।

यो वेष्ट इण्डिज र अफागानिस्तान दुवैको जारी प्रतियोगितामा अन्तिम खेल थियो । दुवै टिम सेमिफाइनलको दौडबाट बाहिर भइसकेका थिए ।

वर्ल्ड कपमा अफगानिस्तान एक खेल पनि जित्न नसकेर घर फर्केको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री