सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा

बर्दिया । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था) ले गरिन् । ठाकुरद्वारा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८५ पुगेकोे पनि बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री