कर्णालीमा नदीमा जीप खस्यो : यात्रु सबै बेपत्ता

सिमकोट ।  हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को कैलेवालु सडकखण्डबाट जीप कर्णाली  नदीमा खसेको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको हो । जीपमा सवार सबैजना बेपत्ता भएका छन्।

बेपत्ता भएका उद्धारकार्य जारी छ। जीपमा कतिजना यात्रु थिए भन्ने एकिन भएको  छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप