सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल बिराटनगरमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल बिराटनगर बीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात बैंकका डेबिट-क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री