काठमाडौं । महालक्ष्मी विकास बैंकले गएको शुक्रवारदेखि काठमाडौं महानगरपालिका वार्ड नं ४ टंगालको भाटभटेनीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनपश्चात् कुल शाखासंख्या ९६ पुगेको छ । बैंकले शाखा स्थापना गरिएका क्षेत्रमा ग्राहक हितलाई दृष्टिगत गर्दै बचत परिचालन योजना कार्यान्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
तपाईंको प्रतिकृया




