टिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

काठमाडौं ।   सुर्खेतमा सवारी दुर्घटनाबाट एकजना पत्रकारको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक तथा तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दबहादुर गेलाङ  छन् ।

रुकुम पश्चिमकबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख १६८३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकलालई ठक्कर दिएको थियो । टिपर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री