महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा केशव पक्राउ

काठमाडौं । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बुटवल उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय केशव बराललाई  प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकोमा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको भन्ने ईलाका प्रहरी कार्यालय बुटवलमा जानकारी हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस