नेपाल बङ्गलादेश बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैँ । नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले आफ्नो २५ औं वार्षिकोत्सव २०७६ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा बैंकको प्रधान कार्यालयमा सम्पन्न कार्यक्रममा कर्मचारी तथा बैँकका ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरेका छन् ।

रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वार्षिकोत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after