मेरो माईक्रोफाइनान्सद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सप्तरीस्थित जगतपुर शाखाले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क रुपमा शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाले कन्चनपुर न.पा ५ स्थित भगवती राष्ट्रिय प्राथमिक विद्यालयका २१९ जना विद्यार्थीलाई झोला, कपि र कलम वितरण गरेको हो ।

कन्चनपुर नगरपालिकाका नगरप्रमुख वशन्त कुमार मिश्रले उक्त शैक्षीक सामाग्रि वित्तरण गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री