मेरो माईक्रोफाइनान्सद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सप्तरीस्थित जगतपुर शाखाले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क रुपमा शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाले कन्चनपुर न.पा ५ स्थित भगवती राष्ट्रिय प्राथमिक विद्यालयका २१९ जना विद्यार्थीलाई झोला, कपि र कलम वितरण गरेको हो ।

कन्चनपुर नगरपालिकाका नगरप्रमुख वशन्त कुमार मिश्रले उक्त शैक्षीक सामाग्रि वित्तरण गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस