झापामा करेन्ट लागेर १ को मृत्यु

झापा । माछा मार्ने क्रममा झापामा करेन्ट लगाएर १  जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–२ का  कृष्ण लिम्बु रहेका छन् । घाइते हुनेहरुमा बिमल रेग्मी,अबिशेक राई र आभाष राई छन् ।

स्थानीय अदुवाखोलामा माछा करेन्ट लगाएर मार्ने क्रममा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर …

प्रतिकृया दिनुहॊस