काठमाडौं । गायिका सोना केसीको किन हो बिर्सनी बोलको लोकगीत सार्वजनिक भएको छ । सोमवार सोना केसीले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् । गीतलाई सोना केसी र तेजस रेग्मीको स्वर रहेको छ ।
तेजस रेग्मीको शब्द तथा संगीत रहेको गीतमा कृष्ण विक भान्जाुको एरेन्ज छ । शिव विकको निर्देशन रहेको म्युजिक भिडियोमा सोना केसी, तेजस रेग्मी र चक्र बमको फिचरिङ रहेको छ ।
तपाईंको प्रतिकृया




