चलचित्र ‘प्रेमदिवस’को ट्रेलर रिलिज

चलचित्र ‘प्रेमदिवस’को ट्रेलर रिलिज भएको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, हेमन्त वुढाथोकी, शिवशंकर रिजालको अभिनय छ । चलचित्र जेठको ३१ गतेबाट रिलिज हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप