काठमाडौं । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । दिउँसो २ बजेर ८ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो । यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
तपाईंको प्रतिकृया



