काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २३औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।बैंकले नर्भिक इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो ।
तपाईंको प्रतिकृया




