गायक दिपक लिम्बूको ‘आँशु झर्यो’ सार्वजनिक

काठमाडौं । गायक दिपक लिम्बूको आवाजमा रहेको ‘आँशु झर्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन रहेको छ भने सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री