एनसीसी बैंकको नयाँ शाखा ढोरफिर्दीमा

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. – ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको छ ।

ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंक वित्तीय संस्थाका तर्फबाट सबैभन्दा बढी कर तिर्नेमा नबिल बैंक सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय र बिमा संस्थाअन्तर्गत सबैभन्दा …

प्रतिकृया दिनुहॊस