आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बैशाख २९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १६ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८१ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ६९  पैसा र बिक्रिदर ३६८ रुपैयाँ ६६ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस