सानिमा जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

सानिमा जनरल इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ब्राञ्च इन्चार्ज/ ब्राञ्च म्यानेजर पदमा १ जना  तथा असिस्टेन्ट सिनियर एसिस्टेन्ट (अन्डरराईटिङ) पदमा केही र माकेटिङ एक्जिक्युटिभ/अफिसर पदमा  कर्मचारी मागेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री