सानिमा जनरल इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ब्राञ्च इन्चार्ज/ ब्राञ्च म्यानेजर पदमा १ जना तथा असिस्टेन्ट सिनियर एसिस्टेन्ट (अन्डरराईटिङ) पदमा केही र माकेटिङ एक्जिक्युटिभ/अफिसर पदमा कर्मचारी मागेको छ ।
तपाईंको प्रतिकृया



