एशियन लाईफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र लक्ष्मी बैंंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले एक कार्यक्रमका बीच हस्ताक्षर गरेको हुन् । जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स र लक्ष्मी बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौता भएको हो ।

 

अब लक्ष्मी बैंकको १०१ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री