काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा विपिन कार्की, रविन्द्रंसिह बानिया, रविन्द्र झा, दयाहाङ राई देखिएका छन् । जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् ।
तपाईंको प्रतिकृया




