इलामको माई नगरपालिकामा सर्पले डसेर १ को मृत्यु

इलामको माई नगरपालिकामा सर्पले डसेर १  महिलाको मृत्यु  भएको छ । इलाम –१० बस्ने  अनिता पौडेललाई  आफ्नै घरमा सुतिरहेको अवस्थामा मंगलबार   राति सर्पले डसेको  थियो । पौडेलको उपचारका क्रममा  मंगलबार मृत्यु भएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री