अब नेपाली नोट हेटौंडामा छापिने

काठमाडौं ।नेपाल राष्ट्र बैंकले छाप्ने नोट, हुलाक सेवा विभागले छाप्ने हुलाकटिकट र नेपाल बैंकमा प्रयोगमा आउने चेकबुकलगायतका सामाग्री अब  हेटौंडामा छाप्ने भएको छ ।

सरकारले हेटौंडा उपमहानगरपालिका–१४, मयुरधापमास्थापना गरिएको नयाँ औद्योगिक क्षेत्रमा  नोट छाप्ने छापाखाना उद्योग स्थापना गर्ने तयारी गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री