महालक्ष्मी विकास बैँकको नयाँ शाखा काेटेश्वरमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोटेश्वरमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालन गरेको छ । उक्त शाखा सञ्चालनमा आएपछि  बैंकको कुल शाखा संख्या ९३ पुगेको  छ ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस