नेपाल एयरलायन्सको उडिरहेको जहाजभित्र बच्चाको जन्म

काठमाडौं ।  मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चाको जन्म दिएकी छिन्।

आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका २ की  मायादेवी भामले छोराको जन्म दिएकी थिन् ।सुत्केरी बेथाले च्यापेपछि जहाजमा नेपालगन्जमा थप उपचारका लागि ल्याउँदै गर्दा बच्चा जन्मीएको थियो ।

बिहान ११ बजेर ५ मिनेटमा ताल्चाबाट उडेको जहाजमा ११ बजेर ५५ मिनेटमा बच्चा जन्मेको हो। आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् । आयोगको …

प्रतिकृया दिनुहॊस