चलचित्र ‘छक्का पञ्जा २, ले अहिले सम्म१० करोड भन्दा बढी कमायो

काठमाडौं । असोज ११ फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र  ‘छक्का पञ्जा २’ ले प्रदर्शनमा आएको ११ दिनमा  १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ ।

देशभरका सयभन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको  चलचित्र ‘छक्का पञ्जा २’ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘‘छक्का पञ्जा २’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाललगायतका कलाकारहरुको मुख्य भूमिका छ  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस