कन्काई विकास बैंकको साढे पाँच लाख कित्ता सेयर लिलामीमा

काठमाडौं । कन्काई विकास बैंकले साढे पाँच लाख कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले बिक्रि नभएको हकप्रद सेयर वापतको सेयर लिलामीमा बेच्न लागेको हो ।

कन्काईको हकप्रद सेयर संस्थापक तर्फ ३ लाख ८१ हजार ६ सय ५० कित्ता र साधारण तर्फ १ लाख ६८ हजार २ सय ८७ कित्ता गरि कुल ५ लाख ४९ हजार ९ सय ३७ कित्ता बिक्रि भएको थिएन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री